समाचार Archives | Page 113 of 7416 | Khabarhub Khabarhub

कांग्रेस- एमाले समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु हो : महासचिव पोखरेल

कर्णाली– नेकपा कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा विद्यमान राष्ट्रिय संकट खन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् । नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखरेलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु रहेको उल्लेख गरे । 'समीमकरणको मूल…