Live on
Your Voice, Your Power
मकवानपुर– मकवानपुरको हेटौँडा–१५ स्थित रातोमाटेमा हाइड्रा क्रेन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने ६ बजे रातोमाटेस्थित पूर्व पश्चिम सडकखण्डमा चुरियामाइबाट हेटौँडातर्फ आउँदै गरेको ना१क ६०५५ नम्बरकाे हाइड्रा क्रेन आफैँ अनियन्त्रित भई सडकको छेउमा पल्टिएको थियो । घटनामा विश्रामपुर बस्ने वर्ष १८ का सहचालक विपिन महतोको मृत्यु भएको हो । उनलाई…