समाचार Archives | Page 1147 of 7416 | Khabarhub Khabarhub

नागढुंगामा कार दुर्घटना, ३ जना घाइते

काठमाडौं– नागढुंगामा कार दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । काठमाडौँबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ३ जना घाइते भएका छन् ।  घाइते हुनेहरूमा बैतडी घर भएका भवान सिंह रावल, उनकी पत्नी वसन्त कुमारी रावल र छोरा सिरिस रावल छन् । प्रहरीका…