समाचार Archives | Page 1148 of 7416 | Khabarhub Khabarhub

रामायणमा रणवीर रामको भूमिकामा

काठमाडौँ – फिल्म स्टारहरू हरेक फिल्ममा नयाँ–नयाँरुप रङ्गमा देखिन्छन् । यसका लागि कयौँले आफूमा अनेकौँ बदलाव ल्याएका हुन्छन् । यो बदलाव फिजिकल लुक्समा मात्रै सीमित हुन्न । कहिलेकाहीँ आन्तरिक बदलाव पनि देख्न पाइन्छ । भारतीय अभिनेता रणवीर कपुरले पनि यस्तै खास तयारी गरिरहेका छन्, आफ्नो आगामी फिल्म रामायणका लागि । निर्देशक नितेश तिवारीको यो फिल्ममा…