समाचार Archives | Page 1162 of 7414 | Khabarhub Khabarhub

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्षा र हिमपात ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ। दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ। सुदूर पश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत…