समाचार Archives | Page 1183 of 7411 | Khabarhub Khabarhub

कोशीका ३८ स्थानमा यात्रु सहायता कक्ष स्थापना

झापा– चाडपर्वको समयमा यात्रुलाई सहज र सुरक्षित यात्राका लागि कोशी प्रदेशका ३८ स्थानमा यात्रु सहयाता कक्ष स्थापना गरिएको छ । 'सुरक्षा सुनिश्चितता अभियान २०८० को चाडपर्व सुरक्षा योजना अन्तर्गत' प्रदेशका मुख्य राजमार्ग तथा सहायक मार्गको विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय,…