समाचार Archives | Page 1201 of 7408 | Khabarhub Khabarhub

हमास–इजरायल घटना : संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक आह्वान

काठमाडौँ– संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आकस्मिक बैठक बोलाइएको छ । प्यालेस्टेनी लडाकू समुह हमासले इजरायलमाथि गरेको आक्रमण र सम्भावित युद्धलाई मध्यनजर गर्दै छलफलका लागि बैठक डाकिएको हो । संयुक्त राष्ट्रसंघका महासंघका महासचिव एन्टेनियो गुटेरेसले घटनाको निन्दा गर्दै दुइ देशबीच हुन सक्ने सम्भावित युद्धलाई मध्यनजर गर्दै विश्वका नेताहरुलाई ठोस कदम चाल्न अपिल गरेका छन् । घटनाको…