समाचार Archives | Page 1208 of 7406 | Khabarhub Khabarhub

हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ नेपाली दुबईमा अलपत्र, उडानको पर्खाइमा घण्टौँदेखि भोकै

दुबई- हिमालय एयरलाइन्सको जहाज बिग्रिँदा १६४ जना नेपाली यात्रु दुबईमा अलपत्र परेका छन् । बिहीबार दुबईबाट नेपाल फर्किन विमानस्थल पुगेका उनीहरु अलपत्र परेका हुन् । दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आउन लागेका यात्रुहरु अलपत्र परेको २४ घण्टा पुग्न लागेको पीडित यात्रु सुवास न्यौपानेले जानकारी दिए । उनका अनुसार विमानस्थलको फ्लाइट इन्फर्मेशन डिस्प्ले सिस्टममा पटक–पटक जहाज डिले…