समाचार Archives | Page 1208 of 7407 | Khabarhub Khabarhub

भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु

काठमडौँ- नेपाल क्रान्तिकारी युवा संघको ३३ औं स्थापना दिवसको अवसरमा शुक्रबारदेखि भक्तपुरमा खुला रापिड रेटिङ बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । नेपाल मजदुर किसान पार्टीनिकट नेपाल क्रान्तिकारी युवा संघ भक्तपुर जिल्ला समिति खेलकुद विकास विभागको आयोजनामा प्रतियोगिता सुरु भएको हो । बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले एक कार्यक्रमबीच भक्तपुर चेस क्लबको सहआयोजनामा भएको प्रतियोगिताको उद्घाटन गरे…