समाचार Archives | Page 1233 of 7124 | Khabarhub Khabarhub

महिला विश्वकप : आजबाट क्वार्टरफाइनलका खेल सुरु  

काठमाडौँ– फिफा महिला विश्वकपमा आजबाट क्वाटरफाइनलका खेल सुरु  हुनेछन्। आज स्पेन र साबिक उपविजेता नेदरल्याण्ड्स तथा जापान र स्विडेनबीच खेल हुनेछ। स्पेन र नेदरल्याण्डबीचको खेल बिहान पौने ७ बजे न्युजिल्यान्डको विलिङटनमा सुरु हुने। स्पेन पहिलोपटक विश्वकपको क्वाटरफाइनलमा पुगेको हो भने नेदरल्यान्ड्स दोस्रोपटक पुगेको हो । तर यी दुई टिम विश्वकपमा पहिलोपटक खेल्न लागेका हुन् ।…