समाचार Archives | Page 1246 of 7110 | Khabarhub Khabarhub

सेयर बजारमा ३८.३७ अंकको गिरावट

काठमाडौँ– चालु साताको पहिलो कारोबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेको छ ।  बैंकहरूले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हो ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ…