समाचार Archives | Page 1268 of 7408 | Khabarhub Khabarhub

कांग्रेसले शान्ति सुरक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराउने 

काठमाडौँ– नेपाली कांग्रेसले जनसवालका विषयदेखि शान्ति सुरक्षासम्मका विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  सोमबार पार्टी कार्यालय सानेपामा सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले महङ्गी कालाबजारी नियन्त्रण, आर्थिक मितव्ययिता, आवश्यक कानुन निर्माण र शान्ति सुरक्षाका विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए । मुलुक आर्थिक समस्यामा रहेका…