समाचार Archives | Page 1293 of 7412 | Khabarhub Khabarhub

घरमा चमेराले गुँड लगाउनु कस्तो संकेत हो ? 

कतिपय घरमा चराचुरुङ्गीले गुँड लगाएको पाइन्छ । धेरैको घरमा मौरीको घार, बारुलाको गोलोदेखि चमेरा, भँगेरा लगायतले पनि गुँड बनाउँछन् । वास्तुशास्त्रमा पशु-पक्षी, कीरा घरमा प्रवेश गर्दा व अनौठो व्यवहार गर्दा हुने शुभ-अशुभ दुवै फल बताइएको छ। जीव-जन्तुका घटना र व्यवहारलाई वास्तुमा संकेतका रूपमा समेत बुझिन्छ । धेरै चरा मध्यमा चमेरो पनि एक हो । कतिपयको…