समाचार Archives | Page 1330 of 7418 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत, संसदीय सुनुवाइ समितिद्वारा सर्वोच्चको प्रस्तावित न्यायाधीशमा शर्माको नाम अनुमोदन,शिष्ट र मर्यादित भएर सामाजिक सञ्जालको प्रयोग गर्न आयोगको आग्रह,क्यानले गर्‍यो एसियाली खेलकुद प्रतियोगिता खेल्ने नेपाली क्रिकेट टोलीको घोषणालगायतका समाचारले प्रमुख स्थान पाए । सरकारद्वारा प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमण स्वीकृत गर्ने निर्णय गरेको…