समाचार Archives | Page 1392 of 7424 | Khabarhub Khabarhub

धनगढी उपमहानगरपालिकाविरुद्ध मानहानी मुद्दा दायर

धनगढी- कैलाली जिल्ला अदालतको आदेश लत्याएको भन्दै धनगढी उपमहानगरपालिका विरुद्ध मानहानी मुद्दा दायर भएको छ । मंगलबार दक्षिणकाली हाटबजार सञ्चालनको ठेक्का पाएका ओम पाठकले उपमहानगरपालिकालाई विपक्षी बनाइ रिट दायर गरेका हुन् । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र धनगढी उपमहानगरपालिकालाई विपक्षी बनाएर रिट दायर गरिएको जनाइएको छ । रिटमाथि…