समाचार Archives | Page 1406 of 7426 | Khabarhub Khabarhub

डेंगु सङ्क्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु

वालिङ- डेंगु सङ्क्रमणबाट स्याङ्जामा एक जनाको मृत्यु भएको छ । डेंगु सङ्क्रमणबाट जिल्लाको वालिङ नगरपालिकाका ४४ वर्षीय एक पुरुषको आज मृत्यु भएको हो । डेंगु सङ्क्रमण देखिएपछि वालिङ १३ का उनी उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा भर्ना भएका थिए । उपचारकै क्रममा उनको ज्यान गएको वालिङ नगर स्वास्थ्य शाखाले जनाएको छ…