समाचार Archives | Page 1462 of 7431 | Khabarhub Khabarhub

‘पढ्दै कमाउँदै’ कार्यक्रमप्रति विद्यार्थीको मोह

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्दछन् । विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेका छन् । ‘सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैनथ्या तर…