समाचार Archives | Page 1472 of 7432 | Khabarhub Khabarhub

महिला टी-ट्वान्टी आई सिरिज : नेपालद्वारा कुवेत पराजित

काठमाडौँ– चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जितसँगै नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले दिएको ९० रनको लक्ष्य पछ्याएको कुवेत निर्धारित २०…