समाचार Archives | Page 2 of 7827 | Khabarhub Khabarhub

सबैको रोजाइ बन्दै रुपन्देहीको कुञ्जपार्क

तिलोत्तमा- बुटवल ११ मा बस्ने उर्मिला रेगाली मगरको रोजाइ अचेल कुञ्जपार्क बनेको छ । उनलाई कतै घुम्न र रमाइलो गर्ने खुला क्षेत्र जानुपरे कुञ्जपार्क नै जान मन लाग्छ । उनले कुञ्जपार्क मन पर्नुका कारण शान्त, शीतल, मन लोभ्याउने र मनै आनन्दित बनाउने वातावरण भएकाले त्यही जान मन लाग्ने गरेको बताइन्।  'पार्कमा पुग्दा मन आनन्द हुन्छ…