समाचार Archives | Page 6921 of 6993 | Khabarhub Khabarhub

अर्घाखाँचीमा जीप दुर्घटना, ३ जनाको मृत्यु

अर्घाखाँची– अर्घाखाँचीको सन्धिखर्कबाट प्युठान बरौला जाँदै गरेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १२ जना घाइते भएका छन् । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वाड नम्बर ८ लाट्टेबाजमा सोमबार दिउँसो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाउनेमध्ये प्युठान जिल्लाको ऐरावति गाउपालिकाकी १४ वर्षीया…