Live on
Your Voice, Your Power
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले सरकारले फसाउन खोजे पनि सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले न्याय दिएको बताएकी छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएपछि उनले पत्रकारहरूसँग यस्तो बताएकी हुन् । रविको पक्षमा अदालतमा वकालतसमेत गरेकी गौतमले पत्रकारहरूसँगको कुराकानीमा गौतमले अदालतको आदेशको स्वागत…