Live on
Your Voice, Your Power
काठमाडौं- नेकपा एमालेका नेता ऐन महरलाई कारबाही माग गर्दै एकजना युवती १७ दिनदेखि माइतीघरमण्डलमा अनशनमा छिन् । महरले आफूलाई जबरजस्ती करणी गरेको भन्दै बझाङको बुंगलकी रम्मिला धामी अनशनमा बसेकी हुन् । जबरजस्ती करणीको जाहेरी दिए पनि प्रहरीले दर्ता गर्न नमानेपछि उनी सरकारी वकिल कार्यालयमा पुगेकी थिइन् । तर जिल्ला सरकारी वकिल कार्यालयले जाहेरी तामेलीमा राख्ने…