समाचार Archives | Page 2420 of 7410 | Khabarhub Khabarhub

जसपा चुनावमा अन्तर्घात गर्ने ८० जनालाई कारबाहीको सिफारिस

काठमाडौँ – आम चुनावमा पार्टीभित्र रही अन्तर्घात गरिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले त्यसको छानबिन गरी ८० जनालाई कारबाहीका लागि सिफारिस गरेको छ । पार्टीका कार्यकारिणी सदस्य शिवलाल थापाको संयोजकत्वमा गठन भएको कार्यदलले स्थलगत अध्ययन गरेर त्यसको प्रतिवेदन पार्टी अध्यक्ष उपेन्द्र यादवलाई हस्तान्तरण गरेको छ । उक्त कार्यदलले १४ वटा जिल्लामा अन्तर्घातबारे छानबिन गरेको…