समाचार Archives | Page 2551 of 7426 | Khabarhub Khabarhub

वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गर्न इच्छुक छ : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले निजी क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सबैलाई साथ लिएर अघि बढ्ने बताए ।…