समाचार Archives | Page 262 of 6983 | Khabarhub Khabarhub

जयशंकर साहको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौं– सर्लाहीको बरहथवामा प्रहरीको गोली लागि मृत्यु भएका जयशंकर साहको परिवारलाई सरकारले १० लाख आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साहको परिवारलाई उक्त आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।  बरहथवा-६ का साहको गत पुस २० गते स्वास्थ्य केन्द्रलाई प्रादेशिक अस्पताल बनाउने कि नबनाउने भन्ने…