समाचार Archives | Page 263 of 6983 | Khabarhub Khabarhub

बिमा कार्यक्रम सञ्चालन गर्ने संस्थालाई बोर्डको तीनबुँदे निर्देशन

काठमाडौं- स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्ने सेवा प्रदायक संस्थालाई स्वास्थ्य बिमा बोर्डले तीनबुँदे निर्देशन दिएको छ ।  कतिपय स्वास्थ्य संस्थाले बिमा ऐनभित्र रहेर सेवा प्रदान गरेको नपाइएपछि बोर्डको यस्तो निर्देशन आएको हो । निर्देशन अनुसार रोग पहिचान भएपछि सोही व्यहोरा उल्लेख भएको डाक्टरको स्वीकृति समावेश गरी बिरामीलाई सेवा दिनुपर्नेछ ।  भिडियो एक्सरे गर्नेहरूको हकमा तालिम…