समाचार Archives | Page 265 of 7111 | Khabarhub Khabarhub

लुम्बिनी विकास कोषका इन्जिनियरविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले इन्जिनियर भट्टराईले कोषमा ठेक्का लिने निर्माण कम्पनीबाट ८० लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनले सो रकम आफ्नो आमाको नाममा बुझेर भक्तपुरमा जग्गा किनेको अख्तियारको दाबी छ । अख्तियारले भ्रष्ट्राचार…