समाचार Archives | Page 297 of 6976 | Khabarhub Khabarhub

दमक नगरले प्राधिकरणसँग विद्युत पोलको भाडा असुल्ने

दमक– दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखे बापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न  ताकेता गरेपछि नगरपालिकाले सो निर्णय गरेको हो । नगरपालिकाले नगरभित्र गाडिएका विद्युत पोल र विद्युत ट्रान्सफर्मर  वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो । नगरपालिकाको १३औँ नगरसभाले स्वीकृत गरेको…