Live on
Your Voice, Your Power
दाङ– दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईमकार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो । जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय दाङलगायतका सरोकारवाला कार्यालयको बैठकले सो निर्णय गरेपछि आजदेखि टाइमकार्ड लागू भएको समन्वय समितिका प्रमुख अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार प्रतिघण्टा ४०…