समाचार Archives | Page 318 of 6984 | Khabarhub Khabarhub

प्रचारप्रसार अभावले ओझेलमा ‘हनुमन्ते डाँडा’

दोलखा- प्रचारप्रसार अभावले दोलखाको हनुमन्ते डाँडा ओझेलमा परेको छ । दोलखा सदरमुकाम चरिकोट देखि करिब २५ किलोमीटर नजिक रहेको पौराणिक धार्मिक मान्यता बोकेको वैतेश्वर र जिरी नगरपालिकाको सिमानामा अवस्थित हनुमन्ते डाँडा प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ । भगवान् रामका भक्त हनुमानको नामबाट प्रसिद्ध हनुमन्तेडाँडा दोलखाको एक रमणीय पर्यटकीय गन्तव्य हो । जिल्लाको कालिञ्चोक, भिमेश्वर मन्दिर,…