समाचार Archives | Page 317 of 6979 | Khabarhub Khabarhub

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सञ्चालन गरेको मेची–महाकाली संवाद यात्रा तत्कालका लागि स्थगित भएको छ। पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको गएराती निधन भएकाले संवाद यात्रा स्थगित गरिएको हो । झापाका पुराना र प्रभावशाली नेता बुढाथोकीको निधनप्रति महामन्त्री थापाले गहिरो दुःख व्यक्त गरेका छन् । झापाबाट यही माघ १३ गते सुरु भएको संवाद…