समाचार Archives | Page 318 of 6926 | Khabarhub Khabarhub

सेनाद्वारा ऐतिहासिक मालागढीको सरसफाइ

रसुवा– नेपाली सेनाले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत नेपाल–चीन सिमानामा अवस्थित ऐतिहासिक मालागढी क्षेत्रको सरसफाइ गरेको छ । लाङ्टाङ राष्ट्रिय निकुञ्जको संरक्षणमा खटिएका विष्णुदल गणका गणपति विक्रम थापाको नेतृत्वमा सेनाका अधिकृत तथा जवानले सो क्षेत्रको सरसफाइ साथै राष्ट्रिय झण्डा फहराउने कार्य हालै सम्पन्न गरेका हुन् । ऐतिहासिक क्षेत्रको संरक्षण साथै सुरक्षामा योगदान पुर्याउँदै आएको सेनाले भौगोलिक विकटता रहेका…