समाचार Archives | Page 32 of 7404 | Khabarhub Khabarhub

सिरहामा बाढीले बगायो हुलाकी सडक

लहान - सिरहामा निरन्तर वर्षापछि खोलामा आएको बाढीले हुलाकी सडक नै बगाएको छ । औरही गाउँपालिका र सिरहा नगरपालिकाको सिमानामा रहेको सहजा खोलाले सडक बगाएको हो । बाढीले शुक्रबारदेखि नै खोल्न थालेको सो सडक शनिबार आवतजावत नै गर्न नसकिने गरी बगाएको स्थानीयबासीले जानकारी दिएका छन्‌ । सहजा खोलामा लामो समयदेखि पुल निर्माणाधीन छ । पुल नहुँदा…