समाचार Archives | Page 320 of 6978 | Khabarhub Khabarhub

राष्ट्रपति रनिङ शिल्ड बूढीनन्दालाई

बाजुरा– १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बूढीनन्दा नगरपालिकाले हात पारेको छ । बूढीनन्दाले बडीमालिका नगरपालिकालाई हराउँदै १३ वर्षपछि उक्त उपाधि चुमेको हो । कोल्टीस्थित जनप्रकाश माध्यमिक विद्यालयमा सम्पन्न प्रतियोगितामा बूढीनन्दाले १८ स्वर्ण, २१ रजत र दुई कास्यसहित ४१ पदक हात पारेको छ । यसैगरी, बडीमालिकाले १८ स्वर्ण, १४ रजत र ६ कास्यसहित ३८ पदक…