Live on
Your Voice, Your Power
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको सरकारले पनि अध्यादेश ल्याएको दिन सम्झन आग्रह गरेका छन् । उनले अध्यादेश ल्याउने अधिकार अघिल्लो सरकारलाई मात्रै थियो भन्ने हो भने बेग्लै कुरा भएको बताए । आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा उनले प्रश्न कर्ता पूर्व अर्थमन्त्री वर्षमान पुनलाई २०८० वैशाख २० गतेको दिन सरकारले संसद् सुरु हुनु…