समाचार Archives | Page 359 of 6993 | Khabarhub Khabarhub

बलात्कार आरोपमा २ जना पक्राउ

काठमाडौं– धनकुटाबाट बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् ।  १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा खोटाङका बराहपोखरी गाउँपालिका-२ सुन्तले बस्ने २० वर्षीय सन्तोष आलेमगरलाई प्रहरीले पक्राउ गरेको छ ।  आलेमगरले ती बालिकालाई पुस २९ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा  प्रहरी चौकी हुक्नाजोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   त्यसैगरी १४ वर्षीया…