Live on
Your Voice, Your Power
काठमाडौं- ‘हेर्ने कथा’ले गोरखाको चुमनुब्री गाउँपालिका-७ छेकम्पारमा भेट्टाएका भोजपुरको षडानन्द नगरपालिका-१० छाप्लेका प्रकाश तामाङको चर्चा अझै सेलाएको छैन । झापामा रहेको समयमा काठमाडौं छिरेपछि १० वर्षको उमेरमा जोरपाटीबाट बेपत्ता ‘काले’ उपनामका प्रकाशको कथा हेरिसकेपछि फरक फरक कोणबाट बहस भइरहेका छन् । यस कथालाई लिएर विद्या चापागाईं र कमलकुमारले आँसुको व्यापार भन्न पनि छाडिएको छैन ।…