समाचार Archives | Page 405 of 6986 | Khabarhub Khabarhub

बायोमेट्रिक प्रणाली हटाउन माग 

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले साउदी अरब दूतावास काठमाडौंले कामदारलाई समय र पैसा दुवैको भार पार्ने गरि अनिवार्य गरेको बायोमेट्रिक प्रणाली कूटनीतिक पहल गरि हटाउन माग गरेको हो ।  संघका अध्यक्ष…