समाचार Archives | Page 411 of 6980 | Khabarhub Khabarhub

पहिचानको साझा मुद्दा बनाउन समितिको जोड

काठमाडौँ– प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिको पहिचानमा साझा मुद्दा बनाउन जोड दिएको छ ।  समितिको आज बसेको ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको नागरिकता तथा कानुनी अधिकार’ विषयक बैठकमा उक्त समुदायका व्यक्तिले फरकफरक पहिचानको माग गर्दा नागरिकता तथा कानुनी अधिकारमा जटिलता थपिने जिकिर गर्दै यस विषयमा साझा मुद्दा बनाउन आवश्यक…