समाचार Archives | Page 431 of 6992 | Khabarhub Khabarhub

चितवनका तीन पालिकाको माटोमा अम्लियपना उच्च

चितवन – पूर्वी चितवनका तीन पालिकामा खेतीयोग्य जमिनको माटोमा अम्लियपना बढी र खाद्यतत्व कम भएको पाइएको छ । जिल्लामा रहेको धान जोनमा उत्पादनमा वृद्धि हुन नसकेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले माटो परीक्षण गरेको थियो । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाको माटो परीक्षण गरिएको थियो । गत मङ्सिर २७ गतेदेखि तीन दिन लगाएर यस…