समाचार Archives | Page 431 of 6921 | Khabarhub Khabarhub

राष्ट्रपतिसँग नेपालका लागि विश्व बैंकका निर्देशकले गरे शिष्टाचार भेट

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि विश्व बैंकका निर्देशक फेरिस हदाद जर्भोसले शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेलले विगत चार दशकदेखि नेपालको विकास साझेदार रहेको विश्व बैंकले नेपालको आर्थिक विकास र गरिबी न्यूनीकरणमा पुर्‍याएको सहयोगको सराहना गरेका थिए । साथै उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेको नकारात्मक…