समाचार Archives | Page 448 of 7376 | Khabarhub Khabarhub

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तु अन्तर्राष्ट्रिय स्तरमा निर्यात हुने गरि योजना बनाइने बताएका छन् । प्रेस चौतारी नेपालले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले उद्यमशीलता र रोजगारीबिना मुलुक समृद्ध नबन्ने भएकाले सबैले उद्यम गर्नुपर्नेमा जोड दिए । उनले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकमा समृद्धि नआउने भन्दै ‘समृद्ध नेपाल,…