समाचार Archives | Page 462 of 6982 | Khabarhub Khabarhub

भ्रष्टाचार रोक्न अख्तियारको सरकार र संस्थानलाई छुट्टाछुट्टै सुझाव (पूर्णपाठ)

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारी निकायलाई विभिन्न सुझाव दिएको छ । सरकारका सचिव, विभागीय प्रमुख र सार्वजनिक संस्थानका प्रमुखसँग छुट्टाछुट्टै अन्तरक्रिया गर्दै आयोगले सुधारका लागि सुझाव दिएको हो । सरकारका सचिव तथा विभागीय प्रमुखलाई अख्तियारले ४६ बुँदामा सुझाव दिएको छ । अख्तियारले विभागीय प्रमुख र सचिवहरूलाई प्रत्येक महिना…