समाचार Archives | Page 461 of 6981 | Khabarhub Khabarhub

बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना पेश गर्न निर्देशन 

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बजार अनुगमनमा एकरूपता ल्याउनेगरी कार्ययोजना बनाएर पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले तीनै तहका कानूनमा एकरूपता ल्याउँदै बजार अनुगमन प्रभावकारी बनाउनका लागि आवश्यक कार्ययोजना बनाएर समितिसमक्ष पेश गर्न केन्द्रीय बजार अनुगमन समितिलाई निर्देशन दिएको दिएको…