समाचार Archives | Page 463 of 6981 | Khabarhub Khabarhub

नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन

काठमाडौं- नेपाल क्लियरिङ हाउसको अध्यक्षमा रामु पौडेल चयन भएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो २३० औँ सञ्चालक समितिको बैठकबाट रामु पौडेललाई सर्व–सम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।  एक कार्यक्रमका बीचमा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रबाट अध्यक्ष पदको शपथ ग्रहण गरेका हुन् । नेपाल राष्ट्र बैंक भित्र हालै भएको विभिन्न विभागीय…