समाचार Archives | Page 465 of 6966 | Khabarhub Khabarhub

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना

भैरहवा- रूपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडीबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडीबीले सघाउने जानकारी दिएको छ । ‘हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ’, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक…