समाचार Archives | Page 470 of 6915 | Khabarhub Khabarhub

बालकृष्ण खाणको मुद्दा : उच्चमा बहुमत नजुटे सर्वोच्च जाने

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनका दुई न्यायाधीशको राय बाझिँदा बालकृष्ण खाणको मुद्दा टुंगो लागेन । न्यायाधीश जनक पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्न सकिने राय दिए । तर, अर्का न्यायाधीश प्रकाश खरेलले खाणलाई थुनामै राख्ने जिल्ला अदालतकै आदेशलाई सदर गुर्नपर्ने राय राखे । दुई न्यायाधीशको मत बाझिएपछि खाण शुक्रबार जेलमुक्त हुन…