समाचार Archives | Page 500 of 7895 | Khabarhub Khabarhub

गण्डकीमा बढ्यो डेङ्गी, सङ्क्रमितको सङ्ख्या ११ हजार नाघ्यो

गण्डकी– गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको सङ्ख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो…