समाचार Archives | Page 499 of 6923 | Khabarhub Khabarhub

विष्णु सापकोटाको ‘अडिएका पाइला’ सार्वजनिक

काठमाडौं – विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ। काठमाडौंको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र लेखक विष्णु सापकोटाले पुस्तक लोकार्पण गरेका हुन् । कार्यक्रममा लेखक तथा अनुवादक मञ्जुश्री थापाले पुस्तकमा बौद्धिक तहका युवाहरूको एउटा जेनरेसनको चित्रण रहेको बताइन्। सापकोटाले यति सुन्दर उपन्यास ल्याएकामा उनले बधाईसमेत दिइन्। ‘विश्लेषणात्मक विचार लेख्नुहुने…