समाचार Archives | Page 512 of 7892 | Khabarhub Khabarhub

एनआरएनएले बाढीपीडितका नाममा उठाउन थाल्यो चन्दा

काठमाडौं - तीन दिन परेको अविरल वर्षाका कारण निम्तिएको प्राकृतिक विपत्तीको छेको पारेर  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक सहयोग (चन्दा) उठाउन थालेको छ । डा. बद्री केसी अध्यक्षताको एनआरएनएले आइतबार अपराह्न प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र विदेशबाट चन्दा पठाउन आग्रह गरेको हो । ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि अन्तर्राष्ट्रिय…